spot_img

Thursday, July 10, 2025

सुनचाँदीको मूल्य बढ्यो /सुन प्रति तोला रु एक लाख ७० हजार २००मा कारोबार

फागुन २ काठमाडौँ ।   स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. ४०० ले बढेको हो ।

बिहीबार प्रतितोला सुन रु. एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार