spot_img

Friday, July 11, 2025

साफ महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै

 कात्तिक ८,काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपाल दोस्रो खेलमा मालदिभ्सलाई ११-० ले पराजित गरेको थियो । आज समूह चरणको तेस्रो खेल जित्दै नेपाल अन्तिम चारमा पुग्ने दाउमा रहेको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार