spot_img

Friday, December 20, 2024

करिब १५०० च्याङ्ग्रा र केही भेडाहरु बल्खुस्थित खसीबजारमा आइपुगे

काठमाडौं । दशैंलाई लक्षित गरी निजी क्षेत्रले मुस्ताङबाट खरिद गरि ल्याएको च्या‌ङ्ग्राको पहिलो लट बल्खुस्थित खसी बजारमा आइपुगेको छ ।

उक्त च्याङ्ग्राहरु मुस्ताङबाट असोज १३ गते आइतबार ५ हजार वटा काठमाडौँ लगायतका शहरहरुको लागी हिँडाइएको थियो। त्यस मध्येको पहिलो लटमा करिब १५०० वटा च्याङ्ग्रा र केही भेडाहरु बल्खुस्थित खसीबजारमा आइपुगेको हो ।

  • -advertisement-
  • -advertisement-

अहिले बल्खुमा प्रतिकेजी १३०० रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री वितरण भइरहेको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँमा बिक्री भएको थियो ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार