spot_img

Tuesday, January 21, 2025

नामिबिया र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित

फागुन २० ,काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खला अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सको खेल वर्षाले प्रभावित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि खेल रोकिएको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ । खेल मैदानमा अहिले कभर ढाकिएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार