देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग शिक्षा तथा खेलकुदमन्त्री द्धारा छलफल

Article Inline top 1

 साउन  १३ काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयमा देशभरका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुभएको छ।

छलफलका क्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन, शिक्षक तथा कर्मचारी व्यवस्थापन एवम् विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिका विषयमा गहन विचार विमर्श भएको छ।

Article Inline 2

साथै, विद्यालय तहमा हाल देखापरेका विभिन्न चुनौती र तिनको समाधानका लागि अपनाउनुपर्ने सुधारका उपायबारे समेत मन्त्री पोखरेल र प्रधानाध्यापकबिच छलफल भएको मन्त्रालयले जनाएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :