single head

जिल्ला बक्सिङ सङ्घ नवलपुरलाई ट्र्याकसुट हस्तान्तरण

single post top 1

नवलपुर । नवलपुर जिल्ला बक्सिङ सङ्घलाई सल्लाहकारद्वारा ट्रयाकसुट प्रदान गरिएको छ।

single p1

आइतबार भएको कार्यक्रममा समाजसेवी एवं सङ्घका सल्लाहाकार राम वहादुर पुनले कार्यसमितिलाई ट्र्याकसुट हस्तान्तरण गर्नुभएको छ। उहाँले बक्सिङ खेललाई अगाडि बढाउन र बक्सिङ खेलको विकास गर्न सबैले मिलेर लाग्नु पर्छ। जब खेलको विकास हुन्छ तब खेलाडीहरू उत्पादन हुन्छन् र देशको नाम राख्न सक्ने बताउनुभयो ।

single p2

बक्सिङ्ग खेलको विकासमा सहयोग गर्ने हेतुले सघ लाइ ट्रयाकसुट प्रदान गरिएको जिल्ला सदस्य तथा गैडाकोट नगर बक्सिङ्ग संघ अध्यक्ष शारदा शाहि ठकुरिले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल बक्सिङ महासङ्घ केन्द्रीय सदस्य लक्ष्मण कार्की गण्डकी प्रदेश सदस्य दलबहादुर राना, गैंडाकोट नगर बक्सिङ सङ्घ सचिव केशव थापा, सदस्य पदम कुमाल, सदस्य जीवन क्षेत्री, एथलेटिक्स राष्ट्रिय रेफ्री तथा फुटबल कोच सुभाष तामाङ, एथलेटिक्स राष्ट्रिय रेफ्री विशाल विक , एन्फाकोच अनमोल बिक लगायतको उपस्थिति रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3