single head

एनपीएलअन्तर्गत आजको खेलमा चितवन राइनोज वियजी

single post top 1

काठमाडौँ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोज वियजी भएको छ ।

single p1

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले बिराटनगर किंङ्सलाई ४८ रनले पराजित गरेको हो । यो सँगै ३ खेल खेलेको चितवनले २ खेलमा जितेको छ भने १ खेलमा पराजय भोगेको छ।

single p2

टस जितेर व्याटिङको निम्तो दिएको विराटनगरले १७५ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर जम्मा १२६ रनमात्र जोड्यो। योसँगै विराटनगरका लागि यो सिजनको यो नै पहिलो हार हो ।४ खेलमा विराटनगरले ३ खेल जितेको छ भने १ खेल हारेको छ।।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3