गैंडाकोटमा बृहत निःशुल्क आँखा शिविर हुने/ मोतियाबिन्दुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था
जेठ ८ गैडाकोट । गैंडाकोटको कालिका नमुना माध्यमिक विद्यालयमा बृहत निःशुल्क आँखा शिविर हुने भएको छ। किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा नेपाल नेत्र ज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग र कालिका नमुना मावि गैंडाकोटको सहकार्यमा निःशुल्क आँखा परीक्षण शिविर हुने भएको छ। यही जेष्ठ ९ गते शुक्रबार कालिका नमुना माध्यमिक विद्यालयमा … Continue reading गैंडाकोटमा बृहत निःशुल्क आँखा शिविर हुने/ मोतियाबिन्दुका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed