spot_img

Friday, April 18, 2025

सुनको मुल्य उच्च बिन्दुमा /सुन तोलाको एक लाख ९० हजार ६०० मा कारोबार

वैशाख ४ काठमाडौँ ।  सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार मङ्गलबार प्रतितोला एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा तीन हजार ६०० ले  एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको एक हजार ९६० कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँचले बढेर एक हजार ९६० कायम भएको हो । रासस

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार