single head

सुनको मूल्य तोलामा पाँच सय रुपियाँले घट्यो / प्रतितोला एक लाख ६० हजार ५००मा कारोबार

single post top 1

असोज २१, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएकोमा सोमबारका लागि भने एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

single p1

यस्तै चाँदीको मूल्य तोलामा पाँचले घटेको छ । आइतबार प्रतितोला एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९८० मा निर्धारण भएको छ ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3