spot_img

Wednesday, July 17, 2024

आइसिसी यु—१९ विश्वकप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

माघ १९, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो । समूह चरणमा भने न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित नेपाल अफगानिस्तानसँग विजयी हुँदै सुपर सिक्समा पुगेको हो ।

भारतले भने समूह चरण र सुपरसिक्सको एक खेल जित्दै हालसम्म विश्वकपमा अपराजित छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार