spot_img

Monday, June 17, 2024

प्रसाद लामिछानेको ‘फेदिखोलेको  लोक गित सार्वजनिक

 जेठ १२ स्याङ्जा  । प्रसाद लामिछानेको ‘फेदिखोलेको  लोक गित सार्वजनिक भएको छ ।  प्रसाद डिजिटल यूट्यूबमार्फत गीत सार्वजनिक भएको हो । गीतमार्फत धार्मिक, पर्यटकिय स्थलसहित फेदिखोला गाउँ पालिकाका ऐतिहासिक कुरालाई भिडियोको माध्यबबाट चिनाउने प्रयास गरिएको छ ।

गितमा देबी घर्ति र मान बहादुर रानाभाटको स्वर रहेको छ ।  गीतमा शब्द  र संगित प्रसाद लामिछानेको रहेको छ ।फेदिखोलेको गीतमा अभिनय शंकर बाँनिया र अस्मिता रनपालले गर्नुभएको छ भने निर्देशन निशान बानियाँले गर्नुभएको छ ।

गीतको एरेन्ज कृष्ण केसीको रहेको  छ भने गितको रेकडिङ मारुनी डिजिटलमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार