spot_img

Monday, June 17, 2024

साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’ को कथावस्तुमा चलचित्र निर्माण गरिने

जेठ ७ ,काठमाडौँ । कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’ को कथावस्तुमा चलचित्र निर्माण गरिने भएको छ ।

शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’ को ६० औँ शृङ्खलामा साइग्रेस आफैँले चलचित्रको घोषणा गर्नुभएको हो ।

चलचित्रलाई शिशिर खातीले निर्देशन र प्लानेट थ्री फिल्म्सले निर्माण गर्ने भएको छ । चलचित्रको शीर्षक पनि अडियो नोभेलको नामबाट ‘अधुरो प्रेम’ नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार