spot_img

Sunday, July 14, 2024

परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूत द्वारा शिष्टाचार भेटवार्ता

चैत १,काठमाडौं । उपप्रधान एवम् परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री श्रेष्ठसँग इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाशमी, नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहइमद र नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेट गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार