spot_img

Monday, July 15, 2024

युनाइटेड टेक क्लबले राष्ट्रिय स्तरको दुई दिने’ युनाइटेड टेक फ्युजन’ गर्ने

 

पुस ८ ,चितवन ।   चितवनको भरतपुरमा अवस्थित युनाइटेड टेक क्लबले युनाइटेड टेक्निकल कलेजसँगको सहकार्यमा
राष्ट्रिय स्तरको दुई दिने’ युनाइटेड टेक फ्युजन’ गर्ने भएको छ ।

पछिल्लो समयमा भएको UTech Hackathon Alpha को उत्कृष्ट सफलता पछि ,  प्राविधिक उत्सवले
क्याप्चर द फ्ल्याग, रोबो फुटबल र प्रोजेक्ट प्रदर्शन सहित रोमाञ्चक प्रतियोगिताहरू लिएर आएको छ ।
सहभागी प्रतियोगीहरुले यातायात, शिक्षा, स्वास्थ्य, पर्यटर्यन, कृषि , ग्रामीण विकास, र्वकल्पिक ऊर्जा , साइबर
सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रमा आफ्नो विवेक,
रचना र उनीहरुले शैक्षिक सस्ंथाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा प्रोजेक्ट तयार पार्ने सक्नेछन ।

जनुसकुै फिल्डको बिद्यार्थी , विद्यार्थी समहूले यस प्रतीयोगितामा आफ्नो रचना देखाउन पाउनेछन ।
“यनुाइटेड टेक फ्युजन 2080“ विभिन्न विज्ञान र प्रविधि विभागका विद्यार्थीहरूलाई सहयोगी र नवीन
प्लेटफर्मा सँगै ल्याउने कार्य गर्न, विद्यार्थी सशक्ति करणको प्रवर्द्धन गर्न, सहकार्य लाई बढावा दिन र
इन्जिनियरहरूको अर्को पुस्तालाई प्रेरित गर्ने व्यापक शिक्षा र ईन्जिनियरिङ साथै नवीन भविष्यको लागी हाम्रो
प्रतिबद्धताको एक कार्यक्रम रहेको युनाइटेड टेक क्लबका अध्यक्ष विवेक पौडले बताउनभयो ।
टेक फ्यजुनबाट रोबोट र प्रविधि सँग रुचि राख्ने विद्यार्थी तथा शभुचिन्तहरुमा ठूलो सिकाइ साथै ज्ञानमलुककुराहरू सिक्न अवसर मिल्ने उहाँको ठहर छ ।

प्रतियोगिताहरु पुस ११ र १२ मा भरतपृ्र स्थित युनाइटेड टेक्निकल कलेजमा हुने भएको छ ।
प्रतियोगितामा प्रविधि र खोज सँग सम्बन्धित सघं सस्था, कलेज तथा टेक क्लबहरुले सहभागिता जनाउन
पाउनेछन साथै राष्ट्रियस्तरको दक्ष निर्णायकहरुको मुल्यांकनको आधारमा उत्कृष्ट प्रतियोगीहरुको चयन गरिने
आयोजकले जनाएको छ ।

उत्कृष्ठ प्रतियोगिहरुको लागी क्रमशः
Capture The Flag –(CTF)

प्रथमः रु. ३०,००० नगद परुस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र,
दृत्तियः रु. २०,००० नगद परुस्कार सहित मेडल र प्रमाणपत्र,
तृतिय ः रु.१०,००० नगद परुस्कार सहित मेडल र प्रमाणपत्र,
–Project Demonstration
उत्कृष्ट समहूहरूले रु. १५ हजार बराबरको धनराशि र विभिन्न उपहारहरु
Robo Football
विजेताः रु. २०,००० नगद परुस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र,
उप विजेताः रु. १०,००० नगद परुस्कार सहित मेडल र प्रमाणपत्र,

 

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार