spot_img

Sunday, July 14, 2024

जाजरकोटमा आइतबार पनि ४ रेक्टर स्केल माथिका भूकम्प दुई पल्ट गयो

 कात्तिक १९ ,काठमाडौँ, । जाजरकोटमा आइतबार पनि दुई पल्ट भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।

त्यसको एक घण्टापछि नै २:२४ बजे ४.१ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । जाजरकोटमा गत शुक्रबार राति ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टरमाथिका सातवटा भूकम्पका धक्का मापन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार