spot_img

Wednesday, November 12, 2025

एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दै

 फागुन ४, काठमाडौँ। एसीसी वुमन्स प्रिमियम कपको सेमिफाइनल खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा सुरु हुनेछ । खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ ।

एसिया कपमा वुमन्स प्रिमियम कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का हुनेछन् । नेपालले क्वाटर फाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :